सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राजाराम पौडेलको जीवन : जन्तीले ढिलो गर्दा खाल्डोमा झन्डै पुरेनन्

लोकप्रिय कलाकार हुन् राजाराम पौडेल । करिब ४ दशकदेखि अनवरत कलाकारितामा क्रियाशील उनी कमेडी कलाकारितामा स्थापित छन् । फिल्म, टेलिफिल्मदेखि स्टेजसम्म सबैतिर छाउन सफल उनी बालकदेखि वृद्धसम्मको मनमा बस्न सफल...