सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला

बागलुङ । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ ।  ...