शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुप्तचरी संयन्त्रले थाल्यो ‘गैरकानुनी’ फोन–ट्यापिङको तयारी !

काठमाडौँ । गुप्तचरी संयन्त्र भनेर चिनिने राष्ट्रिय अनुसन्धान विभागले फोन–ट्यापिङको तयारी गरेको छ । गुप्तचरलाई फोन ट्यापिङ गर्ने कानुनी अधिकार छैन । तर, विभागले गैरकानुनी रुपमै ट्यापिङ शुरु गर्न लागेको...