शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्

शनिबार, ३० जेठ २०८३, १६ : ४७
शनिबार, ३० जेठ २०८३

सारांश

  • शनिबार काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले 'नेपाल प्राइड परेड' निकालेका छन् ।
  • शान्ति बाटिकाबाट सुरु भएको गौरव र्‍याली खुल्ला मञ्च पुगेको थियो ।
  • यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले विश्वभर जुन महिनामा 'प्राइड परेड' भनेर गौरव यात्रा मनाउने गर्छन् ।

काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले शनिबार काठमाडौँमा ‘नेपाल प्राइड परेड’ निकालेका छन् । शनिबार शान्ति बाटिकाबाट सुरु भएको गौरव र्‍याली खुल्ला मञ्च पुगेको थियो । 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउने गर्छन् । विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दङ्गापछि यो गौरव यात्रा मनाइन थालेको हो। 

तस्बिरहरु :

IMG_1356IMG_1367 (1)IMG_1376IMG_1380IMG_1392 (1)IMG_1423 (1)IMG_1429IMG_1435IMG_1438IMG_1453IMG_1460IMG_1474IMG_1476IMG_1480IMG_1482IMG_1490IMG_1493IMG_1504IMG_1509IMG_1515IMG_1521

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप