सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबार विशङ्खुनारायणको महास्नान गरिँदै

मुलुकमा नाम चलेका चार नारायणमध्येका एक विशङ्खुनारायणको भोलि महास्नान हुँदैछ । गोदावरी नगरपालिका–२ मा अवस्थित सो नारायण मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्छ । हरेक...