काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको राजनीतिक समस्या समाधानका लागि कार्यकारी पदमा बसेका नेताहरूले ठाउँ छाड्नुपर्ने बताएका छन् । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना...