शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संवैधानिक इजलासमा गीता पाठकले सुनाइन् नारायण गोपालको यो गीत...

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम बहस जारी छ । बहसका क्रममा एमिकस क्युरीका तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय पेश गरिरहेकी छन् । आफ्नो राय पेश गर्दै...