शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनु दाहाल ७०४ मतले अगाडि

भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले ७०२ मतले अग्रता बढाएकी  छन् । २३ हजार ८५० मत गन्दा दाहालले ८ हजार ४२ मत ल्याउँदै अग्रता बढाएकी हुन् । त्यस्तै...