भरतपुरमा रेनु दाहाल ७०४ मतले अगाडि
बुधबार, ०४ जेठ २०७९, ०० : ०८

भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले ७०२ मतले अग्रता बढाएकी छन् । २३ हजार ८५० मत गन्दा दाहालले ८ हजार ४२ मत ल्याउँदै अग्रता बढाएकी हुन् ।
त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार ३३८ मतले पछ्याउँदैछन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७९३ मत ल्याएका छन् । उपमेयरका चित्रसेन अधिकारीले ९ हजार ६९७ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६०३४ मत पाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार