आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

होली खेल्दा भौतिक दूरी कायम गरौं, मास्क लगाऔं- प्रशासन

काठमाडौं । प्रशासनले यस वर्षको फागु पर्व ‘होली’ मनाउँदा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । भिडभाड नहुनेगरी होली मनाउन आग्रह गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मास्क लगाएर...