काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जमिनमुनि पानी रिचार्ज हुने तरिकाले हनुमानढोका दरबार क्षेत्रमा महिनौँ अगाडि कङ्क्रिट हटाउने काम सुरु गरेको क्षेत्रमा पुनः सिमेन्ट हालेर कङ्क्रिट बनाउने काम भए पछि स्थानीय र...