शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दूतावासहरुले माग प्रमाणीकरण नगरिदिँदा कामदार पठाउन सकिएन : श्रम मन्त्रालय

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले दूतावासहरुले माग प्रमाणीकरण नगरिदिँदा युरोपियन मुलुकमा कामदार पठाउन नसकिएको बताएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा...