बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।  सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार टोकियोमा एकैदिन तीन हजार १७७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।  टोकियो महानगर...