शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा बन्दै बेनिशाको ‘प्रेमगञ्ज’

काठमाडौं । अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमगञ्ज’ अहिले छायाँकनमा छ । फिल्मको काभ्रेमा धमाधम छायाँकन भैरहेको छ । बिहीबारबाट काठमाडौंमा उपत्यकामा लकडाउन भएपनि  काभ्रेमा लकडाउन नभएकोले फिल्मको...