सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्य लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त

सूर्य लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । शुक्रबार बसेको इन्स्योरेन्सको कार्यकारी समितिले झालाई सञ्चालकमा नियुक्त गरेको हो । त्यसो त झा यसअघि सोही कम्पनीको कार्यकारी भूमिकामा रहेका थिए...