आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न जनजाति महासंघको आग्रह

नेपाल आदिवासी जनजाति महासंघले राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै महासंघले सो घटनाप्रति आपत्ति जनाएको हो । महासंघले...