मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशका न्यायाधिवक्ता घिमिरेद्वारा राजीनामा

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । गण्डकीमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार  परिवर्तन भएपछि घिमिरेले राजीनामा दिएका हुन् । एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत...