शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्मार्ट लर्निङ जोन निमा एकेडेमी’

पढ्ने र पढाउने अर्थात् सिक्ने र सिकाउने शैली विस्तारै डिजिटल माध्यममा रूपान्तरण भइरहेको छ । विश्वले डिजिटल प्रविधिमा फड्को मारिसकेको अहिलेको समयमा नेपालमा पनि यसले आफ्नो स्थान बनाउन थालेको छ...