आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गिरीबन्धु टि–इस्टेट प्रकरण : भूमाफियाले चिया बगान घडेरीका लागि प्लटिङ गर्न खोजेको आशंका

केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गरेको विवादास्पद निर्णय यतिबेला चर्चामा छ । सो निर्णय कार्यान्वयन नगर्न र नगराउनका लागि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले मंगलबार...