आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

२२ भोट ल्याउने कल्याण गुरुङद्वारा पनि देउवालाई समर्थन गर्ने घोषणा

नेपाली काँग्रेसको पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार रहेका कल्याण गुरुङले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् । उनले एक भिडियो सम्बोधनमार्फत आफूले देउवालाई समर्थन गरेको घोषणा...