२२ भोट ल्याउने कल्याण गुरुङद्वारा पनि देउवालाई समर्थन गर्ने घोषणा
मङ्गलबार, २८ मङ्सिर २०७८, १४ : ४७
नेपाली काँग्रेसको पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार रहेका कल्याण गुरुङले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् । उनले एक भिडियो सम्बोधनमार्फत आफूले देउवालाई समर्थन गरेको घोषणा गरेका हुन् ।
उनले दोस्रो चरणको चुनावमा देउवालाई बहुमत दिलाउनका लागि देउवालाई पूर्ण समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । उनले पहिलो चरणको चुनामा २२ भोट ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
-
बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण