बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्दी स्मृति अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप, अस्पताल तनावग्रस्त

भक्तपुरको सिद्दी स्मृति अस्पतालको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको भन्दै आफन्तले धर्ना दिएका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ ढाडा गाउँकी ३० वर्षकी सुत्केरी रिता तामाङको शुक्रबार बिहान १० बजे त्रिवि...