सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तिनाउ नदीमा बालकको शव फेला

बुटवलको तिनाउ नदी किनारमा एक बालकको शव फेला परेको छ । देवीनगरस्थित नदी किनारमा  अर्धनग्न अवस्थामा बालकको शव फेला परेको हो ।  इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले...