मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : गोपालमान श्रेष्ठलाई आफ्नै गृहनगरमा धक्का

नेपाली काँग्रेसका केन्द्रीय नेता एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको गृहजिल्ला स्याङ्जाका ११ पालिकामध्ये नौ वटा पालिकाको अधिवेशन सम्पन्न भएको छ । बाँकी दुई पालिकामा आइतबार नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ...