आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक ओहोदामा बस्नेले आलोचक पाल्नुपर्छ : पूर्व प्रधानसेनापति कटवाल

नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालले सार्वजनिक ओहोदामा बस्ने व्यक्तिले आफ्नो आलोचना गर्ने व्यक्ति पालेमा मात्र सफल हुन मद्दत मिल्ने अनुभव सुनाएका छन् । शनिबार टेक्ससको ड्यालसमा नेपाल अमेरिका...