आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गगन थापा निकट नन्दप्रसाद न्यौपाने बने गोरखामा काँग्रेस सभापति

नेपाली काँग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन्।  सोमबार न्यौपाने सर्वसम्मत रुपमा काँग्रेस गोरखाको सभापति  बनेका हुन् । न्यौपाने नेपाली काँग्रेसका युवा नेता गगन थापा निकट मानिन्छन्। पछिल्लो समय...