शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर नगर प्रहरी ऐतिहासिक सम्पदामा खोलिएका पसल हटाउँदै (भिडियो)

ललितपुर महानगरपालिकाले महानगरभित्रका सम्पदाको संरक्षणका लागि फुटपाथ पसल हटाउने अभियान सञ्चालनमा ल्याएको छ । अतिक्रमित सम्पदामा सञ्चालन भएका कपडा तथा तरकारी पसलहरू महानगरका प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा शनिबारदेखि हटाउन थालिएको...