अब ललितपुरका घरघरमा नगर प्रहरी (तस्बिरहरू)
बिहीबार, २४ जेठ २०८१, ०९ : ४४
१
ललितपुर । ललितपुर महानगरपालिकाले 'सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी' भन्ने मूल नाराको साथ नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइ गर्ने भएको छ ।
महानगरले आज एक कार्यक्रमको आयोजना गर्दै 'सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी' योजनाको उद्घाटन गरेको छ । कार्यक्रमको समुद्घाटन गर्दै ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरीको उदाहरणीय कदमले नगर बासीको महानगर प्रतिको सम्बन्ध अझ प्रगाढ हुने बताए ।
यस योजना अन्तर्गत दैनिक पचास जना नगर प्रहरी हरेक वडामा खटिने ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले जानकारी गराए ।
_qvrDu4K7jA.jpg)
_gcHj84PajV.jpg)
_VFLSMYpugq.jpg)
_mkTnHqOpsl.jpg)
_A78KTTdlZG.jpg)
_Q4Q2J3C7Yl.jpg)
_NvfnCy8W4M.jpg)
_E95dLHWBky.jpg)
_CP6Vqy9Zhx.jpg)
_htB73BgUSq.jpg)
_rYo51axnLm.jpg)
_GOjazZvSJE.jpg)
_8qWd02IiDE.jpg)
_cbmdYTmjj5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण