शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

दुर्गा मन्दिरमा कोपिला परियारले दीनबन्धुलाई टीका लगाइन् (भिडियो)

चितवन भरतपुरको रामघाटस्थित दुर्गा मन्दिरमा बिहीबार बिहान चहलपहल थियो । मन्दिरका पुजारीसँगै स्थानीय दलित महिला कोपिला परियार पनि मन्दिरभित्र प्रवेश गरिन् । उनले दुर्गाको मूर्तिमा पूजा गरिन् र वाचन शिरोमणि...