शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

थारु कला संस्कृतिको संरक्षणमा नयाँ पुस्ताको आकर्षण

थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि...