सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

२ विशेषसहित ६३ जिल्लामा यस्तो छ एमालेको नेतृत्व (सूचीसहित)

नेकपा (एमाले) ले भूगोलतर्फ ६३ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । गत पुस २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट...