सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबीच परीक्षा : सङ्क्रमित पनि एउटै हलमा, परीक्षा केन्द्रमा तनाव !

बुधबार कोरोना सङ्क्रमितलाई परीक्षा हलमा सँगै राखिएको भन्दै काठमाडौँको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेश्नल कलेजमा तनाव उत्पन्न भयो । पूर्वाञ्चल* विश्वविद्यालयले सञ्चालन गरेको बीएएलएलवी चौथो वर्षको परीक्षामा सङ्क्रमितलाई एउटै परीक्षा हलमा राखिएको,...