लगानी सम्मेलन
तेस्रो लगानी सम्मेलन : उद्योग विभागबाट ९ अर्ब १३ करोडको लगानी स्वीकृत
सोमबार, १७ वैशाख २०८१, १५ : ४२
काठमाडौँ । जारी लगानी सम्मेलनमा उद्योग विभागबाट ९ अर्ब १३ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ । सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सोमबार तीनजना लगानीकर्तालाई स्वीकृतिको पत्र हस्तान्तरण गरेका छन् ।
जसअनुसार चिनियाँ कम्पनीको लगानी ६ अर्ब स्वीकृत भएको छ । यस्तै अस्ट्रेलियस्थित जे एण्डजेजी इम्भेस्टमेन्ट कम्पनीको ३ अर्ब लगानी स्वीकृत भएको छ । एक्लियस इनर्जी युके कम्पनीको साढे १३ करोडभन्दा बढी लगानी स्वीकृत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण