सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाल आइडल भएपछि प्रेसर महसुस गरेको छु’

शनिबार ‘नेपाल आइडल सिजन–४’ को विजेता बनेपछि गायक भूपेन्द्र थापामगर यतिबेला चर्चाको केन्द्रमा छन् । प्रतियोगिताको टप ३ मा रहेका प्रतिस्पर्धी नाम्गेल तामाङ र रञ्जित नेपालीलाई पछि पर्दै उनले उपाधिको...