आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

आउने भयो नेपाल्स सिङ्गिङ सुुपरस्टार

रियालिटी शो नेपाल्स सिङ्गिङ सुुपरस्टारको अडिशन खुुला गरिएको छ । कार्यक्रमका निर्माता सुरज लाल जोशीले यसबारे जानकारी दिए । अन्य रियालिटी शोमा भाग लिइसकेका वा पाँच वर्ष भन्दा बढी अवधि देखि...