आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबिच व्यावसायिक साझेदारी सम्झौता

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबिच व्यावसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको  छ । गरिमा क्यापिटलको कमलपोखरी स्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई...