बीमा समितिका अध्यक्ष सूर्यराज सिलवाल आफूले बीमा कम्पनीहरुलाई फोर्स मर्जरमा लैजान नचाहेको बताएका छन् । राजधानीमा आयोजित बीमा समिति र नेपाल आर्थिक पत्रकारहरु संघ (नाफिज)को संयुक्त कार्याक्रममा बोल्दै अध्यक्ष सिलवालले...