बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमालेसँग राष्ट्रवादको कुरामा सोच मिल्छ : पाण्डे

राप्रपाका नेता विक्रम पाण्डेले एमाले र राप्रपाको विचार, सिद्धान्त र नीति अलग भएपनि राष्ट्रवादको सवालमा सोच मिल्ने बताएका छन् । आइतबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पाण्डेले राष्ट्रियताका सवालमा...