शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

न्यायाधीश खतिवडाको आदेश : संस्थागत त्रुटि देखाएर योग्यता नपुगेको व्यक्तिले पदमा बहाल रहिरहन मिल्दैन

उच्च अदालतकी तत्कालीन न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्ने न्याय परिषद्को निर्णयको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको...