शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विवेकशीलको नयाँ नेतृत्वका लागि बाँस्कोटा, परियार र पाण्डेबीच प्रतिस्पर्धा

काठमाडौँ । आजदेखि सुरु हुन लागेको विवेकशील साझा पार्टीका प्रथम महाधिवेशनका लागि तीन जनाले नेतृत्वमा आकांक्षा व्यक्त गरेका छन् । सो पार्टीका केन्द्रीय नेताहरू समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र...