बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

के हो अकुपञ्चर, कसरी हुन्छ उपचार ?

अकु र पञ्चर गरी अकुपञ्चर दुई शब्दले बनेको छ । अकु भन्नाले सुइ र पञ्चर भनेको भेदन हो । यसरी सामान्य भाषामा भन्नुपर्दा संक्रमणरहित सुइले शरीरमा हुने उचित बिन्दु (अकुप्वान्इटस)...