सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कागेश्वरी मनोहरा नगरपालिकाद्वारा १६ पदमा कर्मचारी माग

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  मूलपानी नगर अस्पतालमा करार सेवामा पदपूर्ति गर्नेगरी नगरपालिकाले दरखास्त आह्वान गरेको हो ।  मेडिकल अधिकृत, डेन्टल सर्जन, सहायक...