बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

युएनएफपिएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई  संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपिए) ले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र साझेदारीमा महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक स्वास्थ्य सामग्री, ‘डिग्निटी किट’...