शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बेहुलाको नाच देखेर बेहुलीले बिहे गर्न मानिनन्

काठमाडौँ । बिहेमा बेहुला–बेहुलीले नाच्नु अचेल सामान्य मानिन्छ । तर कहिलेकाहीँ यस्तो नाचले बिहे नै रद्द गराइदिन सक्छ । भारतको उत्तर प्रदेश राज्यको मैनपुरीमा यस्तै एउटा घटना प्रकाशमा आएको...