शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी सांसदमा नेपाली मूलका दुई उम्मेदवार विजयी

अमेरिकी विधानसभा निर्वाचनमा नेपाली मूलका दुई जना विजयी भएका छन् । नेपाली मूलका डा.ह्यारी भण्डारी र सराहना श्रेष्ठले विधानसभा निर्वाचनमा विजय हासिल गर्दै विधानसभा सदस्य (सांसद) बनेका हुन् । श्रेष्ठ न्युयोर्क...