शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

खेरसन क्षेत्रबाट ३० हजारभन्दा बढी सैनिक फिर्ता

रुसले खेरसन क्षेत्रमा तैनाथ गर्दै आएकामध्ये ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको छ ।  रुसले युक्रेनको दक्षिणी क्षेत्र खेरसनको क्षेत्रीय राजधानीसहितका क्षेत्रमा तैनाथ ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको शुक्रबार रक्षा...