शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

भ्रष्टाचार आरोपीलाई ‘चोख्याउन’ अदालतले नै देखाइदियो प्रमाण नभएको आम्दानी

सार्वजनिक पद धारण गरेका व्यक्ति आफू पदमा बहाल रहँदा कमाएको रकम अस्वाभाविक देखिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न सक्ने कानुनी व्यवस्था छ । सार्वजनिक पद धारण नगरेको व्यक्ति भए...