बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा सामूहिक कुटपिटबाट महिलाको हत्या आरोप, एकजना पक्राउ

धरान उपमहानगरपालिका–१३ स्थित अमरघाटमा ३८ दिनअघि एकजना महिलामाथि सामूहिक कुटपिट भयो । कुटपिटबाट घाइते भएकी ४२ वर्षीया उषा राईको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । ...