डोटीमा प्रचण्डको मर्निङ वाक, थपिए विद्यार्थी
शनिबार, ०३ जेठ २०८२, ०७ : ०३

डोटी । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डोटीमा रहेका छन् । शुक्रबार डडेलधुराबाट यो अभियान शुभारम्भ गरेर प्रचण्डसहितको केन्द्रीय टोली डोटी पुगेको हो ।
प्रचण्डसहितको टोलीले आज बिहान दिपायलमा मर्निङ वाक गरेको छ । सो क्रममा उनीहरूसँग जिल्लाका नेता कार्यकर्ता पनि सहभागी थिए ।
मर्निङवाककै क्रममा सहिद स्मृति आवासीय विद्यालय राजपुरका विद्यार्थी थपिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव
-
युके पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ
-
आरआर क्याम्पसको स्ववियुले पायो वैधानिकता
-
स्वास्थ्यमा उच्च तहकै कर्मचारीले टेरेनन् मन्त्रीको निर्देशन