बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोशीमा राप्रपा प्रतिपक्षी भूमिकामा रहन्छ : सिटौला

विराटनगर । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो पार्टी प्रतिपक्षीमा रहने बताएका छन् ।  उनले प्रतिपक्षी भूमिका रिक्त हुने अवस्था आएपछि आफूहरु प्रतिपक्षमा बस्न लागेको बताए...